National life

यस्तो छ आजको विदेशी विनिमय दर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ पुस २०८०, शनिबार
572Shares
यस्तो छ आजको विदेशी विनिमय दर
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ । युरो एकको खरिद दर १४६ रुपैयाँ ९५ पैसा र बिक्री दर १४ठ रुपैयाँ ६१ पैसा रहेको छ ।

यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १० पैसा र बिक्री दर १६९ रुपैयाँ ८६ पैसा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?