National life

यस्तो छ आजको विदेशी विनिमयदर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ माघ २०८०, सोमबार
705Shares
यस्तो छ आजको विदेशी विनिमयदर
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ६३ पैसा रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ६० पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ९१ पैसा रहेको छ ।

Royal Enfield
nic asia capital

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ४६ पैसा रहेको छ । आज मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?