National life

यस्तो छ शिखर इन्स्योरेन्सको लाभांश सम्बन्धि निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ फागुन २०८०, आइतबार
553Shares
यस्तो छ शिखर इन्स्योरेन्सको लाभांश सम्बन्धि निर्णय
ncell

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि कुैन प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।

बैठकले कम्पनीको वितरणयाग्य नाफाबाट लाभांश प्रस्ताव पेश नगरी सञ्चित कोषमा नै सञ्चित गर्ने निर्णय गरेको छ । यसका साथै बैठकले गत आवको वित्तीय विवरणहरु पारित गरी बीमा प्राधिकरणमा स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
553SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?