National life

रावा इनर्जीको आइपीओ बाँडफाँड सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३० जेठ २०८०, मङ्गलबार
790Shares
रावा इनर्जीको आइपीओ बाँडफाँड सम्पन्न
ncell

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइपीओ आज बाँडफाँड गरेको हो ।

आइपीओमा माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँड गरिएको छ । जसअनुसार ६४ हजार ३ सय ६६ जनाले शेयर पाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै भाग्यमानी ७ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर हात पारेका छन् ।

कम्पनीले जेठ १८ देखि जेठ २२ गतेसम्म सर्वसाधारणलाई ६ लाख ९६ हजार ३ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
790SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?