National life
cg eloctronics

राष्ट्रिय वाणिज्य बैंकको सीईओ पदका लागि पाँच जना ‘सर्टलिस्टेड’

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ जेठ २०८१, सोमबार
464Shares
राष्ट्रिय वाणिज्य बैंकको सीईओ पदका लागि पाँच जना ‘सर्टलिस्टेड’
ncell

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न पाँच जनाको नाम ‘सर्टलिस्ट’ भएको छ ।

सीईओ छनोट उपसमितिको आइतबार बसेको बैठकले आवेदन दिएकामध्ये सर्टलिस्टमा पाँचको नाम सूचीकृत गरेको हो ।

सर्टलिस्टमा पर्नेहरुमा नेपाल बैंकका पूर्वसीईओ कृष्णबहादुर कार्की, राष्ट्रिय वाणिज्यकै डेपुटी सीईओ देवेन्द्ररमण खनालसहित प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका छन् । ९ जेठमा बैंक केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा कार्यायोजना प्रस्तुतीकरण र अन्तर्वार्ता हुने जनाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सीईओ पदका लागि २० जनाले आवेदन दिँदा जम्मा पाँचको नाम सर्टलिस्टमा परेको हो । यसअघि तत्कालीन सीईओ किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर चैत २०८० मा बाहिरिएसँगै ७ वैशाखमा उक्त सीईओ पदको लागि आवेदन माग गरिएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
464SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?