National life
cg eloctronics

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेश प्रसाद लोहनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ असार २०८१, बिहिबार
551Shares
राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेश प्रसाद लोहनी
muktinatha bikash bank

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको मिति २०८१।०३।०९ को निर्णय अनुसार उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

२०५१ सालमा कम्युटर प्रोग्रामर(तह ७) को रुपमा बैंक सेवा प्रवेश गर्नुभएका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्सहरु पूरा गर्नुभएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?