National life

शुक्रवारको दिन ह्वात्तै बढ्यो सुनको मूल्य कति पुग्यो तोलाको ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ पुस २०८०, शुक्रबार
518Shares
शुक्रवारको दिन ह्वात्तै बढ्यो सुनको मूल्य कति पुग्यो तोलाको ?
ncell

काठमाडौं । यस साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबार सुनको मूलयमा बृद्धि भएको छ । आजको दिन सुन प्रतितोला ८०० रुपैंयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ८०० रुपैयाँ र तेजावी १ सुन १९ हजार २५० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै उक्त दिन चाँदीको भाउ प्रतितोला ५ रुपैंयाले बढेर प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
518SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?