National life

सरकारले व्यक्तिगत वा पार्टीगत स्वार्थ नहेरी योग्य गर्भनर ल्याउन प्रचण्डको सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ चैत २०८१, शनिबार
449Shares
सरकारले व्यक्तिगत वा पार्टीगत स्वार्थ नहेरी योग्य गर्भनर ल्याउन प्रचण्डको सुझाव
ncell

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले योग्य गर्भनर ल्याउन सरकारलाई सुझाव दिएका छन् । शनिबार राजधानीमा प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रचण्डले भने, ‘योग्य गर्भनर ल्याउनुहोस् । यस्तो मान्छे आओस्, प्रणालीमा सुधार गरोस्, साथै उनले व्यवस्था बलियो बनाउन जनताको अवस्था सुधार गर्नुपर्ने र जनताको अवस्था सुधार गर्नका लागि अर्थतन्त्र सबल बनाउन आवश्यक रहेको प्रचण्ड बताए ।

Royal Enfield
nic asia capital

अहिले एमाले नेता केपी ओलीको नेतृत्वमा बनेको सरकारले व्यक्तिगत वा पार्टीगत स्वार्थ हेरे जनताको अवस्थामा सुधार आउँन नसक्ने समेत प्रचण्डले बताए । उनले भने,‘कसलाई ल्याउँदा कति फाइदा हुन्छ भनेर हेर्ने होइन । यो मैले खबरदारीको रुपमा भनेको हुँ ।’

यो समाचार शेयर गर्नुहोस्
449SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?