National life

सानिमा रिलायन्स लाइफद्वारा बीमा दावी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ पुस २०८०, बिहिबार
475Shares
सानिमा रिलायन्स लाइफद्वारा बीमा दावी भुक्तानी
ncell

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १८ की स्वर्गिय गौरी देवि जोशीका श्रीमान मदन राज जोशीलाई मृत्यु दावी भुक्तानी वापतको ४ लाख १२ हजार रुपैयाँ घरमै गएर हस्तान्तरण गरेको हो ।

बीमा दावी भुक्तानी कार्यक्रममा प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीले बीमितलाई छिटो छरितो मृत्यु दावी भुक्तानी गर्ने गरेको र सर्वसुलभ बीमा सेवाका लागि कम्पनी सधै प्रतिबद्ध रहेको बताएका छन् ।

 

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
475SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?