National life

सामान्य अंकले घट्यो नेप्से, ४ अर्ब ७४ करोडमाथिको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०४ असार २०८०, सोमबार
619Shares
सामान्य अंकले घट्यो नेप्से, ४ अर्ब ७४ करोडमाथिको कारोबार
ncell

काठमाडौं । आज शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार आज २.९४ अंकले घटेर २,०९१.३९ विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज २७६ कम्पनीको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७४ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै फाइनान्सको उपसूचक वृद्धि भएको देखिएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको २९ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै नेपाल टेलिकमको १८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको १७ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइजिआइ प्रुडेन्सियलको १७ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ८० कम्पनीको शेयर मुल्य बढेको छ भने १४२ कम्पनीको शेयर मुल्य घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
619SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?