National life

सिटिजन्स बैंकले पायाे ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ असोज २०८०, बुधबार
392Shares
सिटिजन्स बैंकले पायाे ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति
ncell

काठमाडौं । सिटिजन्स बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएकाे छ । नेपाल धितोपत्र बोर्डले सिटिजन्स बैंकलाई ऋणपत्र निष्काशनको अनुमति दिएको हाे ।

बैंकले १००० अंकित दरका ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र निष्काशनको अनुमति पाएको हो । बैंककाे ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

१० वर्ष अवधिको ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ ।

३० लाख कित्ता मध्ये १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकि १८ लाख कित्ता निजि तबरबाट बिक्रि हुने छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
392SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?