National life

सुनको मूल्यमा नयाँ रकेर्ड कायम, कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ भदौ २०८२, शुक्रबार
1.1kShares
सुनको मूल्यमा नयाँ रकेर्ड कायम, कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रकेर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ ।

सोही सुन प्रति १० ग्रामकै १ लाख ८५ हजार १५ रुपैयाँ पुगेको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

Royal Enfield
nic asia capital

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ६० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?