National life

सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, ताेलाकाे कति पुग्याे ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०३ कात्तिक २०८०, शुक्रबार
498Shares
सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, ताेलाकाे कति पुग्याे ?
ncell

काठमाडाैं । नेपाली बजारमा आज फेरि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । आज सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुनकाे मूल्यले हिजाे पनि कीर्तिमान बनाएकाे थियाे । हिजो छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
498SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?