National life

सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड,कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ मंसिर २०८०, बुधबार
508Shares
सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड,कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौं । बुधबार सुनचाँदीको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम भएको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै बुधबार १६ सय रुपैयाँले बढेर नयाँ मूल्यले नयाँ इतिहास कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोता सुनको मूल्य १ लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै , बुधबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १५ सय २० रुपैयाँ कायम भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
508SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?