National life

सुनको मूल्यले बनायो नयाँ रेकर्ड,कतिमा हुँदैछ आज कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ मंसिर २०८०, आइतबार
729Shares
सुनको मूल्यले बनायो नयाँ रेकर्ड,कतिमा हुँदैछ आज कारोवार ?
ncell

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आज सुन प्रतितोला १८ सय रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुनको मूल्य एक लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी आज तोलामा पाँच रुपैयाँले बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको हो ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
729SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?