National life
cg eloctronics

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ काराेबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२० कात्तिक २०८०, सोमबार
624Shares
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ काराेबार ?
muktinatha bikash bank

काठमाडाैं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला छापावाला सुन १ लाख १५ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ८५० रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

हिजो सुनको मूल्य प्रतितोला छापावाला सुन १ लाख १५ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै। आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ । आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
624SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?