National life
cg eloctronics

सुनको मूल्य घट्यो, ताेलाकाे कति पर्छ ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ असोज २०८०, बिहिबार
590Shares
सुनको मूल्य घट्यो, ताेलाकाे कति पर्छ ?
muktinatha bikash bank

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो।

योसँगै छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

हिजो बुधबार प्रतितोला छापावाला सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँमा काराेबार भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?