National life

सुनको मूल्य घट्यो, प्रतिताेला मूल्य कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१० असोज २०८०, बुधबार
478Shares
सुनको मूल्य घट्यो, प्रतिताेला मूल्य कति ?
ncell

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेकाे छ । आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हाे ।

त्यस्तै, चाँदीकाे मूल्य तोलामा १५ रुपैयाँले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ४५० रुपैयाँ कायम छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर तोलामा १३ सय ८५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम थियो ।

यो समाचार शेयर गर्नुहोस्
478SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?