National life

सुनको मूल्य पुन बढ्यो ,कतिमा हुँदैछ आज कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ पुस २०८०, आइतबार
485Shares
सुनको मूल्य पुन बढ्यो ,कतिमा हुँदैछ आज कारोवार ?
ncell

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ कायम भएको थियो ।

आइतबार प्रतितोला ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

Royal Enfield
nic asia capital
साथै, आइतबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँ कायम भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
485SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?