National life

सुनको मूल्य बढ्यो ,आज तोलाको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ पुस २०८०, मङ्गलबार
536Shares
सुनको मूल्य बढ्यो ,आज तोलाको कति ?
ncell

काठमाडौं । नेपाली बजारमा सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार बढेको छ । आज सुन प्रतितोला दुई सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १८ हजार र तेजावी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ८०० र तेजावी सुन प्रतितोला १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज चाँदीको भाउभने घटेको छ । मंगलबार चाँदी ५ रुपैयाँले सस्तिएर प्रतितोला १ हजार ४५० रुपैयाँमा कायम भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।

?

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
536SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?