National life

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोवार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ मंसिर २०८०, बिहिबार
412Shares
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोवार ?
ncell

काठमाडौं । साताको पाचौं दिन बिहिवार सुनको मूल्य बढेको छ । बिहीबार सुनको भाउ प्रतितोला २०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँ कायम भएको छ । कारोबारको अघिल्लो दिन बुधबार छापावाला सुन १ लाख १८ हजार ४०० र तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँ प्रतितोला कायम भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, आज चाँदीको भाउभने घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४६० रुपैयाँमा कायम भएको छ ।को कार्यादेश दिइएको बताइएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
412SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?