National life

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०४ चैत २०८२, बुधबार
1.1kShares
सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। आज सुन प्रतितोला २२ सय रुपैयाँले घट्दै ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबारका लागि निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि भने सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ रहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

Royal Enfield
nic asia capital
चाँदी आज प्रतितोला १८५ रुपैयाँले सस्तो भई ५ हजार १५० रुपैयाँमा कायम भएको महासंघले जानकारी दिएको छ ।

यसअघि चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?