National life

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, आज कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१३ पुस २०८२, आइतबार
923Shares
सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, आज कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १३ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रूपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५६५ रूपैयाँ कायम भएकोमा आज २७० रूपैयाँले बढेर ४ हजार ८३५ रूपैयाँ पुगेको छ । आजको सुनचाँदीको मूल्य हाल सम्मकै उच्च हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
923SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?