National life
cg eloctronics

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|३० चैत २०८२, सोमबार
1.6kShares
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौं। सुनचाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ। सोमबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो।

हिजो आइतबार प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर २ लाख ९६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ४ हजार ९७५ रुपैयाँ रहेको चाँदी आज ७५ रुपैयाँले घट्दै ४ हजार ९०० रुपैयाँमा झरेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?