National life

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२४ चैत २०८२, मङ्गलबार
1.1kShares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ। स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ ४ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको हो। यसअघि सोमबार भने एक तोला सुन २ लाख ९१ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ। मंगलबार चाँदीको भाउ ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८२० रुपैयाँ कायम भएको छ।







nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?