National life

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०६ माघ २०८२, मङ्गलबार
1KShares
सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाली बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। मंगलबार तोलामा २७ रुपौयाले बढेर सुनको मूल्य हालसम्मकै उच्च कायम भएको हो।

आज सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार पनि सुनको मूल्यले रेकर्ड कायम गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हिजो सुनको मूल्य ४२ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको थियो ।

यसैबीच आज चाँदीको मूलय पनि बढेको छ । चाँदीको मूल्य ७० रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो। चाँदी आज प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार हुँदैछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?