National life

सूर्यज्योति लाइफको बीमाशुल्क नवीकरण गर्दा उपहार नै उपहार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ असार २०८१, मङ्गलबार
801Shares
सूर्यज्योति लाइफको बीमाशुल्क नवीकरण गर्दा उपहार नै उपहार
ncell

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमितले डिजिटल वालेटमार्फत् नविकरण बीमाशुल्क भुक्तानी गर्दा  उपहार पाउने भएका छन्।कम्पनीले भुक्तानी प्रवद्र्धन गर्न विशेष उपहार योजना ल्याएको जनाएको छ।

डिजिटल वालेटमार्फत् नविकरण बीमाशुल्क भुक्तानी गर्दा हरेक दिन एकजना भाग्यशालीले एउटा छाता वा ब्याग उपहार पाउने कम्पनीले जनाएको छ । अफरको अन्तिममा घोषणा गरिने भाग्यशाली विजेताले १ थान एण्ड्रोइड मोबाइल सेट उपहार पाउनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

वालेटमार्फत् नविकरण बीमाशुल्क भुक्तानी गर्दा अनलाइन भुक्तानी माध्यम आइएमई पे,इसेवा, खल्ती, फोन पे,कनेक्ट आइपिएस, प्रभु पे र सेल पे मार्फत् भुक्तानी गर्दा मात्र यो उपहार योजना लागू हुने कम्पनीले जनाएको छ । यो योजना असार २४ देखि ३१ गतेसम्मका लागि यो योजना लागू हुने छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
801SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?