National life

सूर्यज्योति लाइफ इन्स्योरेन्सका यी दुई शाखाहरु अन्यमा गाभिदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० साउन २०८१, आइतबार
455Shares
सूर्यज्योति लाइफ इन्स्योरेन्सका यी दुई शाखाहरु अन्यमा गाभिदै
ncell

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवन र मकवानपुरको शाखा कार्यालय गाभ्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस बारे जानकारी दिएको हो ।

कम्पनीले भरतपुर महानगरपालिका–१८ मा रहेको चनौली शाखालाई भरतपुर महानगरपालिका–३ मा रहेको नारायणघाट शाखामा र मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा रहेको मनहरी शाखालाई हटौडा उपमहानगरपालिका–४ मा रहेको हटौडा शाखामा गाभ्न लागेको हो ।यी शाखाहरु भदौ २ गतेदेखि लागू हुने गरी गाभिन लागेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
455SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?