National life

ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्याे ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०१ कात्तिक २०८०, बुधबार
527Shares
ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्याे ?
ncell

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो।

आज सुनको मूल्य बढेसँगै प्रतितोला छापावाला सुन १ लाख १३ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ६५० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार प्रतितोला छापावाला सुन १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेकाे छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। चाँदी हिजो तोलामा १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
527SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?