National life

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२५ चैत २०८२, बुधबार
1.1kShares
ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?
ncell

काठमाडौं। सुनचाँदीको मूल्यमा आज उल्लेखनीय वृद्धि देखिएको छ। बुधबार, छापावाल सुनको भाउ एकैदिन ७ हजार २ सय रुपैयाँले उकालो लागेर प्रतितोला २ लाख ९९ हजार रुपैयाँ पुगेको छ।

मंगलबार भने सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो, जसअनुसार आज उल्लेख्य बढोत्तरी भएको हो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मंगलबार प्रतितोला ४ हजार ८२० रुपैयाँ रहेको चाँदी आज २०५ रुपैयाँले महँगिएर ५ हजार २५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि मूल्य वृद्धि भएको हो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?