National life
cg eloctronics

५ लाख भूमिहीन परिवारलाई लालपूर्जा दिने सरकारको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
835Shares
५ लाख भूमिहीन परिवारलाई लालपूर्जा दिने सरकारको घोषणा
muktinatha bikash bank

काठमाडौँ। ५ लाख भूमिहीन परिवारलाई सरकारले लालपूर्जा दिने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । सरकारले भूमि प्रशासनलाई डिजिटलाइज्ड गर्ने घोषणा गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै मालपोत कार्यालयमा जग्गाको रोक्का र फुकुवाका लागि अनलाईन प्रणाली शुरु गर्ने घोषणा गरेको हो । अहिलेसम्म जग्गा रोक्का र फुकुवाका लागि सम्बन्धित जग्गाधनी र रोक्का गर्नेहरु मालपोत कार्यालयमा पुग्नुपर्ने व्यवस्था थियो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
835SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?