National life

आईपीओ निष्कासनको प्रस्ताव सहित ट्रष्ट माइक्रो इन्स्योरेन्सको सभा आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० वैशाख २०८२, बुधबार
431Shares
आईपीओ निष्कासनको प्रस्ताव सहित ट्रष्ट माइक्रो इन्स्योरेन्सको सभा आह्वान
ncell

काठमाडौँ । आईपीओ जारी गर्ने प्रस्ताव सहित ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आगामी महिना जेठ १ गते रुपन्देहीको महाराजा रिसोर्टमा बिहान सवा ९ बजेका लागि आफ्नो दोस्रो वार्षिक साधारण सभा बोलाएको छ।

उक्त सभाले आईपीओ जारीपछि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्ने भएको छ । त्यस्तै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र सञ्चालक समितिको बैठकले नियुक्त गरेका सञ्चालकलाई अनुमोदन गर्नेछ।

साथै, कम्पनीले सभा प्रयोजनार्थ वैशाख २५ गते बुक क्लोज गर्ने भएकाले वैशाख २४ गतेसम्म कायम शेयर धनी सभामा भाग लिन सक्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
431SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?