काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले लाइसेन्स पाएको छ। ट्रष्ट माइक्रो इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट कारोबार संचालनका लागि इजाजत अनुमति पत्र लाइसेन्स पाएको हाे।
सातवटै प्रदेशमा लक्षित गरेर लघु बीमा कम्पनीहरु संचालनमा ल्याउने भने पनि यसअघि जम्मा ६ वटा कम्पनीहरुले मात्रै लाइसेन्स पाएका थिए ।
ट्रष्टको प्रधान कार्यालय लुम्बिनी प्रदेशको बुटवलमा रहने छ ।

































