National life
cg eloctronics

पदभार सम्हाल्दै अध्यक्ष थापाको निर्देशनः बीमाको पहुँच बढाउनुस्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२२ दिन अगाडि|१९ कात्तिक २०८३, बिहिबार
1.3kShares
पदभार सम्हाल्दै अध्यक्ष थापाको निर्देशनः बीमाको पहुँच बढाउनुस्
muktinatha bikash bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाले पदभार ग्रहण गरेका छन्। उनले आजदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

पदभार ग्रहण गर्दै अध्यक्ष थापाले प्राधिकरणका कर्मचारीलाई आन्तरिक सुशासन कायम गर्न र बीमाको पहुँच विस्तारमा सक्रिय रूपमा लाग्न निर्देशन दिएका छन्।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

त्यसपछि बुधबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?