National life

एक वर्षमा २८ अर्बका १८ लाख भन्दा बढी स्मार्टफोन आयात

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ साउन २०८१, मङ्गलबार
606Shares
एक वर्षमा २८ अर्बका १८ लाख भन्दा बढी स्मार्टफोन आयात
ncell

काठमाडौं । आर्थिक वर्ष २०८०र०८१ मा २८ अर्ब रुपैयाँ बराबरका १८ लाखभन्दा बढी स्मार्टफोन आयात भएको छ। एक वर्षको अवधिमा २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार रुपैयाँका १८ लाख ३९ हजार ३५ स्मार्टफोन आयात भएको हो।

भन्सार विभागको तथ्यांकअनुसार यसबाट सरकारले पाँच अर्ब ३३ करोड ९३ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

यस्तै, सेलुलर नेटवर्क र वायरलेस नेटवर्कका लागि १७ लाख ५८ हजार ६९० टेलिफोनहरू आयात भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

१४ अर्ब २९ करोड ८५ हजार रुपैयाँ बराबरका यी फोनबाट सरकारले दुई अर्ब ६६ करोड ३८२ रुपैयाँ राजस्व संकलन गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
606SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?