National life

चन्द्रागिरी हिल्सको लकिङ पिरियड आजबाट सकिदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ माघ २०८०, सोमबार
700Shares
चन्द्रागिरी हिल्सको लकिङ पिरियड आजबाट सकिदै
ncell

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको सेयरको ‘लक इन’ अवधि आजबाट सकिएको छ।

लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

यद्दपि, संस्थापक सेयरधनीमध्ये सञ्चालक समितिमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुले भने सेयर खरिदबिक्री गर्न नपाउने चन्द्रागिरीले जानकारी गराएको छ ।

कम्पनीले सर्वसाधारणलाई २०७७ माघ ९ गते सेयर बाँडफाँट गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । उक्त लक इन अवधि आगामी माघ ८ गते सकिन लागेको हो ।

 

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
700SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?