National life

सोमबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ फागुन २०८१, सोमबार
591Shares
सोमबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। साताको दोस्रो कारोबारका दिन नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबारका दिन समेत यही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ।

Royal Enfield
nic asia capital
महासंघका अनुसार आज चाँदी एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
591SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?