मुस्ताङ । मुस्ताङको लोमान्थाङ्ग गाउँपालिका–३ थिङगरका कृषकले सामूहिक रुपमा गरिएको आलु खन्दै ।
लोमान्थाङ्ग गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले १३० रोपनी बाँझो जग्गामा सामूहिक आलु खेती गरेर आम्दानी लिन थालेका छन् । तस्वीर : सन्तोष गौतम/रासस