National life
cg eloctronics

आजको तरकारी तथा फलफूलको मूल्यसूची

max lubricant tata
Aarthik voice
Aarthik voice
३ दिन अगाडि|०८ मंसिर २०८३, मङ्गलबार
1.2kShares
आजको तरकारी तथा फलफूलको मूल्यसूची
muktinatha bikash bank

काठमाडौं: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ। समितिले तोकेको मूल्यअनुसार भारतीय सुकेको प्याजको प्रतिकेजी न्यूनतम ९२ रुपैयाँदेखि अधिकतम ९६ रुपैयाँसम्म निर्धारण गरिएको छ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ र तराईको गाजरको मूल्य ५५ रुपैयाँ तोकिएको छ। ठूला गोलभेडा (नेपाली र भारतीय) को औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ रहेको छ। लोकल सानो गोलभेडाको औसत मूल्य १७ रुपैयाँ ५० पैसा छ भने टनेलको सानो गोलभेडा ४४ रुपैयाँ ३८ पैसा र तराईको सानो गोलभेडा ४७ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आलुतर्फ नेपाली रातो आलु (लाम्चो र गोलो) को औसत मूल्य प्रतिकेजी ५२ रुपैयाँ ८३ पैसा कायम भएको छ। भारतीय रातो आलुको औसत मूल्य ३२ रुपैयाँ ५० पैसा तोकिएको छ। स्थानीय काउलीको औसत मूल्य ४५ रुपैयाँ र लोकल बन्दाको औसत मूल्य २५ रुपैयाँ प्रतिकेजी रहेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?