National life

आगजनी प्रभावित अटो शोरुमको अर्थमन्त्री खनालद्वारा अनुगमन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ भदौ २०८२, मङ्गलबार
618Shares
आगजनी प्रभावित अटो शोरुमको अर्थमन्त्री खनालद्वारा अनुगमन
ncell

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षति पुगेका अटोमोबाइल्स ब्राण्डका शोरुमहरुको मंगलबार स्थलगत अवलोकन गरेका छन्।

खनालले थापाथलीस्थित अटो हकमा पुगेर टाटा, हुण्डाई, सुजुकी, आयोन, एक्सपेङ, महिन्द्रलगायतका शोरुमको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा उनले आगलागीले पुर्‍याएको क्षति नजिकैबाट बुझेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अर्थसचिव घनश्याम उपाध्यायसहितको टोलीमा सहभागी खनाललाई नाडा (नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन) का अध्यक्ष करण चौधरीसहितका व्यवसायीहरुले विस्तृत जानकारी दिएका थिए।












यो समाचार शेयर गर्नुहोस्
618SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?