काठमाडौं । प्रिमियम र विद्युतीय पारिवारिक SUV घर लैजान चाहने नेपाली ग्राहकहरूका लागि अब यो अवसर अझ सहज बनेको छ। नेपालमा GAC AION विद्युतीय सवारी साधनको आधिकारिक वितरक CG Motors ले AION V का लागि सीमित अवधिको विशेष ownership scheme सार्वजनिक गरेको छ, जसअन्तर्गत नेपाली परिवारहरूले ९.९९ लाख रुपैयाँको डाउन पेमेन्टमा नयाँ पुस्ताको SUV AION V घर लैजान सक्नेछन्।
पारिवारिक सवारी साधनतर्फको upgrade लाई अझ सहज बनाउने उद्देश्यले ल्याइएको यस योजनाले सुरुवाती आर्थिक भार कम गर्नुका साथै खरिदसँगै विभिन्न अतिरिक्त सुविधाहरू प्रदान गर्दछ। यस योजनाअन्तर्गत AION V बुक गर्ने ग्राहकहरूले सुरुदेखि नै ownership cost मा थप मूल्य प्राप्त गर्नेछन्, जसमा:
· १ वर्षको AutoPlus Insurance
· १ Fiscal Year Road Tax
· आकर्षक Cash Discount
· आकर्षक Exchange Bonus
· Genuine AION Accessories
९.९९ लाख रुपैयाँको आकर्षक entry point बाहेक पनि AION V ले फराकिलो cabin space, smart cockpit technology तथा नेपाली शहर र राजमार्गका लागि उपयुक्त long-range driving confidence सहित आफूलाई एक उत्कृष्ट पारिवारिक SUV का रूपमा प्रस्तुत गर्दछ।
यस value proposition लाई अझ बलियो बनाउँदै GAC AION ले दीर्घकालीन reliability प्रति आफ्नो प्रतिबद्धता प्रस्तुत गरेको छ। प्रत्येक AION V मा ११ वर्षको extended warranty उपलब्ध छ, जसले एक दशकभन्दा लामो समयसम्मको driving experience मा परिवारलाई थप confidence प्रदान गर्दछ। विश्वभर ३० मिलियन ग्राहकको विश्वास प्राप्त गरेको र गुणस्तरीय प्रविधिका लागि परिचित GAC AION ले नेपालमा सुरक्षित तथा भरपर्दो विद्युतीय mobility को नयाँ मापदण्ड प्रस्तुत गर्दै आएको छ।
AION V प्रत्यक्ष अनुभव गर्न, test drive लिन तथा ९.९९ लाख रुपैयाँको scheme बारे थप जानकारी प्राप्त गर्न इच्छुक ग्राहक तथा परिवारहरूलाई नजिकैको CG Motors / GAC AION showroom मा सम्पर्क गर्न आग्रह गरिएको छ। यो विशेष योजना सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ।

































