National life

चर्को विरोध पश्चात् यातायात व्यवस्था विभागले भन्यो 'इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिवाना हुँदैन'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० भदौ २०८२, मङ्गलबार
656Shares
चर्को विरोध पश्चात् यातायात व्यवस्था विभागले भन्यो 'इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिवाना हुँदैन'
ncell

काठमाडौँ। यातायात व्यवस्था विभागले तत्काल सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा जरिवाना नलाग्ने स्पष्ट पारेको छ।

विभागले आफूलाई अनुकूल भएको समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने उल्लेख गरेको हो । मंगलबार सूचना जारी गरेर सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरूमा क्रमशः जोड्दै लैजाने निर्णय भएको भए पनि असोज १ गतेदेखि जडान नगरे कारबाही नहुने उल्लेख गरेको छ ।

साथै विभागले आफूलाई अनुकूल समयमा सवारी दर्ता गरेको कार्यालयमा गई स्वतःस्फूर्त ढङ्गले इस्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने बताएको उल्लेख गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विभागले आगामी असोज १ गतेभित्र सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे दण्ड जरिवाना लाग्ने कुरालाई निराधार भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।

https://aarthikvoice.com/archives/71815

 

यो समाचार शेयर गर्नुहोस्
656SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?