National life

जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ भदौ २०८२, सोमबार
567Shares
जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु
ncell

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो दुई–पाङ्ग्रे एक्सचेन्ज महोत्सव, ‘यामाहा ब्लु फेस्ट’, आज हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा भव्य उद्घाटन समारोहका साथ सुरु भएको छ। उत्कृष्ट अफर, रोमाञ्चक अनुभवहरू, र यामाहा कम्पनीको शैली र प्रदर्शनको पहिचानसँगै, यस पर्वले सहरभरिका बाइक र स्कुटर प्रेमीहरूको उत्साह दोब्बर बनाउने वाचा गरेको छ।

भदौ २२ देखि भदौ २७ सम्म सञ्चालन हुने यामाहा ब्लु फेस्टमा बाइक र स्कुटरप्रेमीहरूले आफ्नो पुरानो सवारी साधनलाई नयाँ यामाहामा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउनेछन्। यस चाडपर्वको सिजनमा, यामाहा ब्लु फेस्ट सँग खुशीको यात्रामा निस्केर हत्तिसार (जय नेपाल सिनेमा हल) मा भदौ २२ देखि २७ सम्म उपस्थित भएर आफ्नो पुरानो बाइक वा स्कुटर नयाँ यामाहामा परिवर्तन गर्न सकिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कुनै पनि ब्राण्ड, कुनै पनि बाइक एक्सचेन्ज गर्ने, कुनै पनि यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजार रुपैयाँ मूल्याङ्कन, अन्य ब्राण्डमा न्यूनतम २५ हजार रुपैयाँ मूल्याङ्कन (कर म्याद पुरा गर्नुपर्ने), एक्सचेन्जमा अतिरिक्त १० हजार बोनस, ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स, ग्यारेन्टर आवश्यक नभएको र नगद छुट १० लाख सम्म अविश्वसनीय एक्सचेन्ज र फाइनान्स अफरहरू उपलब्ध छन् ।

साथै, हरेक यामाहा खरिदमा निःशुल्क हेल्मेट र भाग्यशाली विजेताहरूका लागि “राइड द ब्लु विथ रोडिज” अनुभव जस्ता अन्य थप आकर्षणहरू रहेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?