National life

तत्कालका लागि नाडाको विशेष साधारण सभा स्थगित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० भदौ २०८२, शुक्रबार
390Shares
तत्कालका लागि नाडाको विशेष साधारण सभा स्थगित
ncell

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको विशेष साधारण सभा तत्कालका लागि स्थगित भएको छ ।

बिहीबार बसेको नाडाको २२औं केन्द्रीय कार्य समितिको बैठकले भदौ २४ गते द प्लाजा झम्सिखेल ललितपुरमा गर्ने भनिएको विशेष साधारण सभा तत्कालका लागि स्थगित गर्ने निर्णय भएको जनाएको छ ।

नाडाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि अर्को सूचना प्रकाशित गर्ने पनि जनाएको छ ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
390SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?