National life
cg eloctronics

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई सुजुकी गाडी खरिदमा छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ जेठ २०८२, शुक्रबार
622Shares
नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई सुजुकी गाडी खरिदमा छुट
ncell

काठमाडौं । नेपाल बैंकमा कार्यरत कर्मचारी र ग्राहकले सुजुकी गाडी खरिदमा छुट पाउने भएका छन् ।

बैंकका कर्मचारी र ग्राहकलाई सुजुकी गाडीको अधिकृत विक्रेता Nancy Automobiles Pvt. Ltd. बाट गाडि खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो सम्झौता बमोजिम बैंकका कर्मचारी र ग्राहकले Nancy Automobiles Pvt. Ltd. बाट सुजुकी ब्राण्डका विभिन्न मोडेलका गाडि खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडिको खरिद रकममा थप रु. ३० हजार देखि १ लाख ७५ हजारसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र Nancy Automobiles Pvt. Ltd. को तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाहले हस्ताक्षर गरेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
622SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?