National life

नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्ने नाइमाको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ वैशाख २०८२, बुधबार
494Shares
नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्ने नाइमाको घोषणा
ncell

काठमाडौं। काठमाडौंको भृकुटी मण्डपमा नाइमाले अन्तर्राष्ट्रिय स्तरको ‘मोबिलिटी एक्स्पो’ गर्ने घोषण गरेको छ ।

आगामी अगस्ट ६ देखि १० सम्म भृकुटीमण्डपमा चार पाँग्रे र दुई पाँग्रे सवारी मात्रै प्रदर्शनी गर्न लागेका हुन ।

नेपालको अटोमोबाइल बजारलाई ड्राइभ गर्न एक्स्पो सफल हुने एसपिजी अटोमोबाइल प्रालिका सञ्चालक गौरव सारडाले बताए।

एक्स्पोको पहिलो दिन मिडिया डे र बिजनेस डे हुनेछ भने दोस्रो दिनबाट पब्लिकका लागि खुल्ला हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
494SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?