National life

आरविवि मर्चेन्ट बैंकिङ्गद्धारा लाभांश घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०८ असोज २०८०, सोमबार
473Shares
आरविवि मर्चेन्ट बैंकिङ्गद्धारा लाभांश घोषणा
ncell

काठमाडाैं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । मर्चेन्ट बैंकिङ्गको सञ्चालक समितिको असोज २ गते बसेको बैठकले १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकिङ्गले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश पारित गर्न ८औं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ ।

क्यापिटलको वार्षिक साधारण सभा असोज २९ गते राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालय सिंहदरबारप्लाजा काठमाडौंमा साँझको ४ बजे हुनेछ ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
473SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?