National life

ग्लोबल आइएमई बैंकले गर्याे नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|३० असोज २०८०, मङ्गलबार
338Shares
ग्लोबल आइएमई बैंकले गर्याे नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?
ncell

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

यस बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । त्यस्तै बैंकले रेमिटेन्स बचतमा भने ८ प्रतिशत ब्याजदर तोकेको छ ।

यस्तै, बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ८ प्रतिशत र ब्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर तोकेको छ ।

Royal Enfield
nic asia capital
रेमिट्यान्स खातामा भने ११ प्रतिशत ब्याजदर पुर्याएको छ ।

बैंककाअनुसार कर्जाको ब्याजदर भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर निर्धारण गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
338SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?