National life
cg eloctronics

निफ्रा बैंकको सञ्चालकमा सुवेदी नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ भदौ २०८०, सोमबार
549Shares
निफ्रा बैंकको सञ्चालकमा सुवेदी नियुक्त
muktinatha bikash bank

काठमाडौं । पुर्वाधार विकास बैंक (निफ्रा)को सञ्चालकमा प्रविण सुवेदी नियुक्त भएका छन् । बैंकको भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले सुवेदीलाई सञ्चालक पदमा निुयुक्त गरको हो ।

सुवेदी सर्वसाधारण समूहतर्फको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकको अध्यक्ष संस्थापक समूहबाट अनुज अग्रवाल छन् । त्यस्तै श्रीकृष्ण नेपाल, रत्नराज बज्राचार्य, लालमणी जोशी, शंकर प्रसाद अधिकारी र लिमा अधिकारी आचार्य सदस्य छन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
549SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?