National life
cg eloctronics

नेपाल बैंकद्वारा सीइओ पदका लागि दरखास्त आब्हान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ असोज २०८०, आइतबार
822Shares
नेपाल बैंकद्वारा सीइओ पदका लागि दरखास्त आब्हान
muktinatha bikash bank

काठमाडौं । नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि दरखास्त आब्हान गरेको छ । बैंकका तत्कालीन सीइओ कृष्ण बहादुर अधिकारी आफ्नो चार वर्षे कार्यकाल पुरा गरी गत सोमबारबाट सेवा निवृत्त भएसँगै रिक्त रहेको सिइओ पदमा पदपूर्तिका लागि दरखास्त आब्हान गरेको हो ।

बैंकको सीइओमा आवेदन दिनका लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक , अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कान’न विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

चार्टर्ड एकाउन्टेन्’सी, वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक , अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कान’न विषयमा स्नातक गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तराष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्षको कार्य अनुभव हुनुपर्नेछ ।

बैंकका अनुसार ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्रमा कम्पनीमा दरखास्त दिन सक्नेछन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
822SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?